| लहानलाई प्रादेशिक राजधानी बनाउन वृहत ¥याली प्रदर्शन |
फिरोज सिद्दिकी, लहान, ५ जेष्ठ/लहान जुनसुकै संघीय राज्यमा परेपनि लहानलाई प्रादेशिक राज्यको राजधानी बनाउन मांग गर्दै सिरहाको लहानमा वृहत ¥याली प्रर्दशन गरेको छ । more... |
| मोर्चाको बन्दलाई ज्वालाको समर्थन |
| शुभ नारायण यादब, सप्तरी, ५ जेष्ठ/बृहत् मधेशी मोर्चाको आहवान भएको अनिश्चितकालीन मधेश बन्दका कारण सप्तरी सहित तराईका विभिन्न जिल्लाको जनजिवन प्रभावित भएको छ । more... |
| सं. लो. म. मोर्चा र बृ. म. मोर्चा मर्ज हुने सम्भावना |
| काठमाडौं, ५ जेठ/बृहत मधेशी मोर्चा र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा मर्ज हुने संकेत देखिएको छ । more... |
| एमालेका मधेशी सभासद्हरु पार्टीको निर्णय नमान्ने |
| काठमाडौं, ५ जेठ/नेकपा एमालेका मधेशी सभासद्हरुले ११ प्रदेशको निर्णयलाई नमान्ने जनाएका छन् । more... |
| कपोलकल्पित समाचार प्रकाशन नगर्न आग्रह |
| वीरगन्ज, ५ जेष्ठ/वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक अधिकारीका भनाईलाई आधार बनाई प्रकाशन गरिएका समाचारहरु मिथ्या रहेको र यस्ता समाचारले नेपाल–भारतबीच वर्षौदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धमा असर पर्न सक्ने हुनाले यस्ता कपोलकल्पित समाचार प्रति विश्वस्त नहुन भारतीय दूतावासले आग्रह गरेको छ । more... |
| चार फरक फरक आन्दोलनकारीहरु सडकमा |
| चन्द्रकान्त खनाल, रुपन्देही, ५ जेष्ठ/बन्दहड्ताल जारी रहदां बन्द आयोजकहरु पनि थपिदै गएका छन् । more... |
| मेची महाकाली अभियानमा निस्किएको अपाङ्गता भएकाहरुको टोली कोहलपुरमा |
| मो. हारुन, नेपालगन्ज, ५ जेष्ठ/दिगो शान्ति र अपाङगता भएका व्यक्तिहरुको अधिकार सहितको समावेशी संविधान अपाङ्गता भएका व्यक्तिहरुको मेची महाकाली अभियान भन्ने मुल नारासाथ देश डौदाहामा निस्किएका अपाङ्गता भएका व्यक्तिहहरु शुक्रबार बाँके आएका छन । more... |
| सेवा सुविधामा प्रभावकारिता ल्याउन सेवाग्राहीको माग |
| मो. हारुन, नेपालगन्ज, ५ जेष्ठ/नेपालगञ्ज नगरपालिकाले दिने सेवा सुविधामा प्रभावकारिता ल्याउन नगरपालिकामा जनगुनासो निवारक संयन्त्र कार्य सिकाई परियोजना सन्चालनमा ल्याइएपछि गुनासोहरु आउने क्रम बढ्न थालेको छ । more... |
| ११ प्रदेशको विरोधमा प्रजातान्त्रिक पार्टीद्वारा जेष्ठ ९ गते नेपाल बन्द |
| वीरगञ्ज, ५ जेष्ठ/तीनले गरेको ११ प्रदेशको सहमतिप्रति विरोध जनाउँदै जेष्ठ ९ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । more... |
| अनिश्चितकालीन मधेश बन्द |
| काठमाडौं, ५ जेष्ठ/११ प्रदेशको खाकामा तीन दलले सहमति गरेपछि मधेशको राजनीतिमा कम्पन्न भएको छ । more... |
| संयुक्त मधेशी विद्यार्थी मोर्चाद्वारा ११ प्रदेशको विरोध |
| काठमाडांै, ४ जेष्ठ/संयुक्त मधेशी विद्यार्थी मोर्चाले ऐतिहासिक मधेश आन्दोलन, थरूहट आन्दोलन, आदिवासी जनजाति लगायतको आन्दोलनको भावना विपरीत तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाल सरकारबीच भएका ऐतिहासिक आठ वुँदे सम्झौता एवं अन्तरिम संविधानको समेत भावना विपरित ०६९ जेष्ठ २ गते तीन प्रमुख दलले संघीयता कार्यान्वयन नगराउने हिसाबले हचुवाको भरमा आधार विहीन एवं नामाङकन र सिमाङकन वेगरको ११ प्रदेशको निर्माण गर्ने निर्णयको घोर भत्र्सना गरेको छ । more... |
| सत्ता बल्ल जोगियो : मधेशी मोर्चा |
काठमाडौं, ४ जेष्ठ/संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एनेकपा माओवादीबीच राज्य पुनर्संरचना आयोगले प्रस्तुत गरेको १० प्रदेशलाई मान्यता दिने अनौपचारिक सहमति भएको छ । more... |
| संविधानसभाको औचित्य के ? : मण्डल |
काठमाडौं, ४ जेष्ठ/संविधानसभालाई बन्धक बनाई मुख्य तीन दलका नेताहरूले गर्दै आएका निर्णयले संविधानसभाको औचित्य नै समाप्त गरेको आरोप नेपाल सद्भावना पार्टी (आ.)का अध्यक्ष खुशीलाल मण्डलले लगाएका छन् । more... |
| डुबेर बालकको ज्यान गयो |
| चन्द्रकान्त खनाल, रुपन्देही, ४ जेष्ठ/पानीमा डुबेर बिहीबार गुल्मीमा एक बालकको ज्यान गएको छ । more... |
| बन्दको कारण कृषिउपज केन्द्रका प्रभावित |
| चन्द्रकान्त खनाल, रुपन्देही, ४ जेष्ठ/नेपालकै दोश्रो कृषि उपज थोक बजार केन्द्रमा बन्दका कारण दैनिक डेढ करोडको कारोबार प्रभावित भएको छ । more... |
| विजय गच्छदारको पुतला दहन |
| मो. इमरान खाँ, कपिलवस्तु, ४ जेष्ठ/कपिलवस्तु जिल्लामा थारुवान र बृहत् मधेशी मोर्चाको बुधबार संयुक्त बन्दी रहेको बेला फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच झडप भएको छ । more... |
| आगलागी पीडितलाई राहतको घोषणा |
| सप्तरी, ४ जेष्ठ/सिरहाको औरही गाविसमा मंगलबार भएको भीषण आगलागिको बुधबार प्रधानमन्त्रीसहितको टोली निरिक्षण गरेको छ । more... |
| मधेशमा पाँच प्रदेशको खाकाप्रति भत्र्सना |
| शुभ नारायण यादब, सप्तरी, ४ जेष्ठ/स्वतन्त्र मधेशी नागरिक समाज सप्तरीले भूगोलको आधारमा स्वायत्त मधेश प्रदेशको संवैधानिक अधिकार सुनिश्चितता गर्न माँग गरेको छ । more... |
| बन्द हडतालका कारण पठनपाठन प्रभावित |
| शुभ नारायण यादब, सप्तरी, ४ जेठ/निरन्तरको बन्द, हडतालका कारण विद्यालयको पठन पाठन प्रभावित भएको भन्दै सप्तरी जिल्लाका नीजी विद्यालयहरु एघार दिनका लागि बन्द हुने भएको छ । more... |
| मोर्चाको बैठक भोलीसम्मका स्थगित |
| काठमाडौं, ३ जेष्ठ/संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारमा बस्ने कि नबस्ने भन्ने विषयमा निर्णय भोली गर्ने भएको छ । more... |
| नेपाललाई खस जातिको राज्य बनाउने प्रयत्न : उपेन्द्र यादव |
काठमाडौं, ३ जेठ/मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष तथा बृहत् मधेशी मोर्चाका घटक उपेन्द्र यादवले राज्यको अर्थतन्त्र, कमार्चारीतन्त्र र सुरक्षातन्त्र एउटै जातीको कव्जामा रहेको बताए । more... |
| सद्भावना पार्टी सरकारबाट बाहिरिदै |
काठमाडौं, ३ जेष्ठ/मधेशका समस्याहरुको उचित समाधान हुन नसकेको तथा समग्र मधेश एक प्रदेशको मुद्दामा सरकार गम्भीर नरहेको आरोप लगाउँदै सद्भावना पार्टी सरकारबाट आज साँझै बाहिरिदै छन् । more... |
| मन्त्रिपरिषद् विस्तार |
काठमाडौं, ३ जेष्ठ/प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । more... |
| आज तेस्रो दिन पनि तराई बन्द जारी |
| मो. हारुन, नेपालगन्ज, ३ जेष्ठ/पहिचानसहित जातीय राज्यको माग गर्दै संयुक्त संघर्ष समितिले आह्वान गरेको पाँचदिने तराई बन्दको प्रभाव आज तेस्रो दिन जारी छ । more... |
| भैरहवाको १४ स्थानमा सिसिटीभि क्यामेरा जडान हुने |
| चन्द्रकान्त खनाल, भैरहवा, ३ जेष्ठ/शान्तिसुरक्षालाई ध्यानमा राखी भैरहवामा १४ स्थानमा सिसिटीभि क्यामेरा जडान सुरु गरिएको छ । more... |
| ११ प्रदेशको सहमति नेसपा (आ.)द्वारा अस्वीकार |
काठमाडौं, ३ जेष्ठ/तीन प्रमुख दलका नेताहरुको बीचमा भएको ११ प्रदेशको सहमतिलाई नेपाल सद्भावना पार्टी (आ.)ले अस्वीकार गरेको छ । more... |
| फोरम नेपाल पर्साको ग्रामिण भेगका हजारौं कार्यकर्ताद्वारा पार्टी परित्याग |
| वीरगञ्ज, ३ जेष्ठ/मधेशी जनअधिकार फोरम नेपालका पर्साको ग्रामीण भेगका हजारौं कार्यकर्ताहरुद्वारा पार्टी परित्याग गरेका छन् । more... |
| राप्रपा नेपालद्वारा जेष्ठ ५ गते नेपाल बन्द |
| वीरगंज, ३ जेष्ठ/राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि नेपाल बन्दको घोषणा गरेको छ । more... |
| सिरहामा भीषण आगलागी, १५ सय परिवार घरवारविहीन |
सिरहा, ३ जेष्ठ/सिरहाको औरही गाविसमा मंगलबार दिउँसो भीषण आगलागी १५ सय परिवारको करीब ४ हजार ५ सय घर तथा गोठहरु जलेर सखाप भएको छ । more... |
| ११ प्रदेशको सहमति मोर्चाद्वारा अमान्य |
| काठमाडौं, ३ जेष्ठ/संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पहिचानको सवाललाई नकारेर तीन दलले गरेको ११ प्रदेशको सहमति मान्य नहुने बताएको छ । more... |
| ११ प्रदेशको विरोधमा पुतला दहन |
| काठमाडौं, २ जेठ/प्रमुख तीन दलका अध्यक्ष र गृहमन्त्री विजयकुमार गच्छदारको पुतला दहन गरिएको छ । more... |
| तराई बन्दको दोश्रो दिन बुटवलमा प्रभाव |
चन्द्रकान्त खनाल, रुपन्देही, २ जेष्ठ/थरुहट-थारुवान प्रदेशको सुनिश्चितता सहितको माग गर्दै थारु संयुक्त संघर्ष समितिले आव्हान गरेको पांचदिने तराई बन्दको दोश्रो दिन आजपनि तराई क्षेत्रका जिल्लाहरुमा विहानैदेखि जनजीवन कष्टकर बनेको छ । more... |
| नेकपा (एकीकृत)को अवध–भोजपुरा अधिवेशन स¥यो |
| चन्द्रकान्त खनाल, रुपन्देही, २ जेष्ठ/जेष्ठ ५ र ६ गते हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) अवध–भोजपुराको तेस्रो अधिवेशन फेरी सरेको छ । more... |
| महिला क्षति न्यूनीकरण कार्यक्रम प्रभावकारी बन्दै |
| चन्द्रकान्त खनाल, रुपन्देही, २ जेष्ठ/महिला क्षति न्यूनीकरण कार्यक्रम प्रभावकारी बन्दै गएको तथ्यांक सार्वजनिक गरिएको छ । more... |
| मुस्लिम गठबन्धनद्वारा जेष्ठ ४ देखि १४ गतेसम्मको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक |
| काठमाडौं, २ जेष्ठ/राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले जेष्ठ ४ गतेदेखि १४ गतेसम्मको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । more... |
| लुम्बिनी प्रदेशका लागि रिले अनशन सुरु |
| बुटवल, २ जेष्ठ/नागरिक अभियानले लुम्बिनी प्रदेशको माग गर्दै मंगलवारबाट रिले अनशन सुरु गरेको छ । more... |
| पाँच सय लिटर मदिरा नष्ट |
| मणि प्रसाद गैहे्र, कपिलवपस्तु, २ जेष्ठ/अवैध रुपमा लुकिछिपि भारततर्फ लौजाँदै गरेको मदिरा बहादुरगंज प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ । more... |
| मधेश बन्दैबन्दको मारमा |
| काठमाडौं, २ जेठ/केही दिनदेखि मधेशी जनताहरुले बन्दै बन्दको मारमा छन् । more... |
| एक मधेश एक प्रदेशबाट विचलित भएका छैनौं : ठाकुर |
काठमाडौं, २ जेष्ठ/तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले एक मधेश एक प्रदेशको मागबाट पछि नहट्ने बताएका छन् । more... |
| अखण्ड सुदूरपश्चिमको आन्दोलनसँगै सद्भाव र्याली |
| कैलाली, २ जेष्ठ/दुई साताभन्दा पनि लामो समयदेखि चलिरहेको अखण्ड सुदूरपश्चिमको आन्दोलनसँगै एकता र सद्भाव र्याली पनि हुन थालेका छन् । more... |
| विराटनगरलाई राजधानी बनाउनुपर्ने माग |
| विराटनगर, २ जेष्ठ/विराटनगरलाई राजधानी बनाउने मागसहित सोमबार मोटरसाइकल ¥याली निकालिएको छ । more... |
| विद्यार्थीहरुले पनि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरे |
काठमाडौं, १ जेष्ठ/अहिले विभिन्न पार्टी, मोर्चा, संघर्ष समितिहरुले आन्दोलनका कार्यक्रमरु सार्वजनिक गरिरहेको बेला विभिन्न विद्यार्थीहरु संगठनहरुले आज आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । more... |
| निःशृुल्क छाला रोग परिक्षण शिविर सम्पन्न |
| मणि प्रसाद गैहे्र, कपिलवस्तु, १ जेष्ठ/कपिलवस्तुको कुशवाहा गाविसमा १ दिने निःशुल्क छाला रोग परिक्षण शिविर सम्पन्न भएको छ । more... |
| रुपन्देहीमा दादुराबाट ५ जना बालबालिकाको मृत्यु |
| चन्द्रकान्त खनाल, रुपन्देही, १ जेठ/रुपन्देहीको करौति गाविसमा फैलिएको दादुराबाट पाँच जना बालबालिकाको मृत्यु भएको छ । more... |
| रुपन्देहीको बन्दले जनजीवन प्रभावित |
| चन्द्रकान्त खनाल, रुपन्देही, १ जेष्ठ/थारुसम्बद्ध विभिन्न संस्थाहरुले आजदेखि ५ दिने तराई बन्दको आह्वान गरेका छन् । more... |
| आदिवासी जनजाति महासंघको पाँचदिनसम्म तराई बन्द |
| काठमाडौं, १ जेष्ठ/नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समितिको आव्हानमा आज तराईका २२ जिल्लामा जेठ १, २, ३, ४ र ५ गते पाँचदिने बन्द कार्यक्रम सुरु भएको छ । more... |
| भूमिमाथि महिलाको अधिकार बढ्दैं |
| संजय तिवारी, कलैया, १ जेष्ठ/बारा जिल्लामा भूमिमाथि केही वर्षयता महिलाहरुको हक अधिकार (स्वामित्व) बढ्न थालेको छ । more... |
| कानुन विपरीत एउटै गाविसमा ९ वटा ईटा भटा संचालन |
| संजय तिवारी, कलैया, १ जेष्ठ/बाराको पूर्वी र उत्तरी गाविसहरुमा संचालन भइरहेको चिमनी भटाहरुमा अवैधानिक रुपमा जंगलबाट काटिएको हरियो काठहरु प्रयोग गरिरहेको जानकारी प्राप्त भएको छ । more... |
| राष्ट्रिय मधेशी मोर्चा गठन लगत्तै आन्दोलनको कार्यक्रम घोषणा |
काठमाडौं, ३१ बैशाख/राष्ट्रिय मधेशी मोर्चा गठन लगत्तै पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरु पनि आज सार्वजनिक गरिएको छ । more... |
| म्याद थपको गृहकार्यमा प्रधानमन्त्री |
काठमाडांै, ३१ बैशाख/प्रधानमन्त्री डा बाबुराम भट्टराई संविधानसभाको म्याद थप्ने गृहकार्यमा लागेको खुलासा भएको छ । more... |
| फोरम नेपालद्वारा आज मधेश बन्द |
| काठमाडौं, ३१ बैशाख/मधेशी जनअधिकार फोरम नेपालद्वारा मधेश बन्दको घोषणा गरिएको छ । more... |
| मधेशीको फेरि अर्को मोर्चा |
| काठमाडौं, ३१ बैशाख/मधेश र मधेशीको नाममा अहिले मोर्चा खुल्ने ओइरो नै लागेको छ । more... |
| अखण्ड मध्यपश्चिमको माग सहित गरिएको अनिश्चीतकालिन बन्द स्थगित |
| मो. हारुन, नेपालगन्ज, ३१ बैशाख/अखण्ड मध्यपश्चिमको मागसहित गरिएको अनिश्चितकालीन बन्द शनिबार बेलुकाबाट स्थगित भएको छ । more... |
| मधेशी विद्यार्थी मोर्चा र आदिवासी जनजाति विद्यर्थाी महासंघबीच चारबुँदे सहमति |
काठमाडौं, ३१ बैशाख/संयुक्त मधेशी विद्यार्थी मोर्चा र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघबीच चार बँुदे सहमति भएको छ । more... |
| महिलाहरुद्वारा बालविवाह रोक्ने अभियान |
| मो. हारुन, नेपालगन्ज, ३० बैशाख/दाङको सौडियारका महिलाहरुले बालविवाह रोक्ने प्रतिवद्धता जनाएका छन् । more... |
| संयुक्त जातीय संघर्ष समितिको बन्द फिर्ता |
| काठमाडौं, ३० बैशाख/संयुक्त जातीय संघर्ष समितिले आज पनि बन्दको घोषणा गरेको थियो तर सो आज नै फिर्ता लिएको पत्रकार जनाएको छ । more... |
| मुलुककै सबभन्दा ठूलो व्यापारिक नाका बन्द |
| वीरगन्ज, ३० बैशाख/मुलुककै सबैभन्दा ठूलो व्यापारिक नाका वीरगन्ज नाका बन्द गरिएको छ । more... |
| स्वास्थ्यमन्त्रीले शपथ लिए |
काठमाडौं, ३० बैशाख – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका तर्फबाट मन्त्री बनेका राजेन्द्र महतोले आज पद तथा गोपनियताको सपथ लिनु भएको छ । more... |
| कैलालीमा धनगढीमा झडप, दर्जन घाइते |
| कैलाली २९ बैशाख । more... |
| संयुक्त संघर्ष समितिको भोली पनि बन्द |
| काठमाडौं, २९ वैशाख/संयुक्त संघर्ष समितिले हिजो र आज गरेको नेपाल बन्दलाई भोली पनि निरन्तरता दिने भएको छ । more... |
| समग्र मधेश एक प्रदेशको लागि संघर्षमा जाने निष्कर्ष |
काठमाडौं, २९ बैशाख/बृहत् मधेशी मोर्चाले शुक्रबार राजधानीमा आयोजना गरेको अन्र्तक्रियाबाट समग्र मधेश एक प्रदेशका लागि आन्दोलनमा जाने निष्कर्ष निकालेको छ । more... |
| पढाई खर्च जुटाउन मजदुरी गर्दै |
| मो. हारुन, नेपालगन्ज, २९ बैशाख/पढाई खर्च जुटाउन बाँके र बर्दियाका आयस्तर न्युन भएका विद्यार्थीहरु नेपालगन्जमा मजदुरी गर्ने गरेका छन् । more... |
| सङ्कटकाल लगाएर संविधानसभाको म्याद थप्ने षड्यन्त्र भइरहेको छ : लेखी |
| मो. हारुन, नेपालगन्ज, २९ बैशाख/आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले नेपालका ठूला चार दलका प्रमुख नेताहरुले सङ्कटकाल लगाई संविधानसभाको म्याद थप्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । more... |
| बाँकेमा बन्द अराजक बन्दै |
| मो. हारुन, नेपालगन्ज, २९ बैशाख/विभिन्न संघसंगठनहरुले गरेको बन्द बाँकेमा अराजक बनेको छ । more... |
| रुख ढलेर घर भत्कदा घाइते |
| कैलाली, २९ बैशाख/हावाहुरीले रुख ढलेर घरमा पर्दा घर भत्केर दुई बालिकासहित आमा र बुवा घाइते भएका छन् । more... |
| मधेशलाई दुई टुक्रा गरिने |
| काठमाडौं, २९ बैशाख/मधेशमा दुई प्रदेश हुने प्रायः निश्चित भएको छ । more... |
| मधेशीसहित चार सय १४ सभासद् एकढिक्का |
काठमाडौं, २८ बैशाख/संविधानसभाको विवादित विषयमा निर्वाचन हुने भएपछि दलहरूबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको नयाँ समीकरण बनेको छ । more... |
| कैलालीमा भिडन्तको सम्भावना |
| काठमाडौं, २८ बैशाख/अखण्ड सुदूरपश्चिमको माग गर्दै बन्द घोषणा गरेका आन्दोलनकारीहरूले मधेशी, थारू, जनजातिको शुक्रबार हुन गइरहेको संयुक्त आमसभा हुन नदिने तयारीमा छन् । more... |
| उपध्यकामा मधेशी शिक्षकमाथि भेदभाव |
| काठमाडौं, २८ बैशाख/त्यसो त राजधानीको प्रख्यात बुढानिलकण्ठ स्कूल ठूला(ठूला र धनीवर्गले मात्र पढ्ने स्कुलको चिनारी हो । more... |
| थारूको तराई बन्दको क्रममा झडप, १७ घाईते |
| नवलपरासी, २८ बैशाख/थारू समाजले ०६९ बैशाख २६ गतेका दिन गरेको तराई बन्दको क्रममा नवलपरासीको डण्डामा थारू संघर्ष समिति र ब्राम्हण संयुक्त संघर्ष समिति तथा क्षत्री समाज नेपालका युवाहरूबीच झडप भएको थियो । more... |
| सद्भावनाको लोकतान्त्रिक समतावाद |
| काठमाडौं, २८ बैशाख/सद्भावना पार्टीले आफ्नो पाँचौं महाधिवेशनबाट “लोकतान्त्रिक समतावाद”को सिद्धान्त प्रतिपादित गरेको छ । more... |
| मुस्लिम समुदायको आन्दोलनले जनजीवन प्रभावित |
| मो. हारुन, नेपालगन्ज, २८ बैशाख/राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आह्वान गरेको बन्दका कारण बिहीबार विहानैदेखि जनजीवन प्रभावित भएको छ । more... |
| छुटै पहिचान सहितको संविधान माग्दै मुस्लिमहरुद्वारा मसाल जुलुस |
फिरोज सिद्दिकी, लहान, २८ बैशाख/मुस्लिम समुदायको छुट्टै पहिचानसहितको संविधान बन्नुपर्ने माग गर्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले बुधबार साँझ सिरहाको लहानमा मशाल जुलुस प्रदर्शन गरेको छ । more... |
| संघीयता विरोधी षड्यन्त्र विरुद्ध सशक्त प्रतिकार गर्ने : विद्यार्थी |
| काठमाडौं, २८ बैशाख/संयुक्त मधेशी विद्यार्थी मोर्चाको बैठक विद्यार्थी मञ्चको केन्द्रीय कार्यालय लाखेचौर मार्ग नया बानेश्वरमा सम्पन्न भएको छ । more... |
| मन्दिर जिर्णोद्वारको लागि भारतीय सहयोग |
| काठमाडौं, २८ बैशाख/जिल्ला विकास समिति, डोल्पा र बाला त्रिपूरासुन्दरी कोषबीच नेपाल–भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत भारत सरकारको ने.रु. ३.३३ करोडको अनुदान सहयोगमा श्री बाला त्रिपूरासुन्दरी भगवती मन्दिरको मर्मत सम्भार तथा संरक्षण एवम् सम्वद्र्धनकोलागि एक सम्झौतापत्रमा हस्ताक्षर भयो । more... |
| समग्र मधेश एक प्रदेशको लागि एकजुट हुनुपर्छ : अमरेशकुमार सिंह |
| काठमाडौं, २८ बैशाख/नेपाली कांगे्रसका नेता अमरेशकुमार सिंहले समग्र मधेश एक प्रदेशका लागि दल, जाति, धर्म, र भाषाबाट माथि उठेर सबै मधेशी एकजुट हुनुपर्ने बताउनुभयो । more... |
| संकटकाल लगाएर म्याद थपे हामी मान्दैनौं : उपेन्द्र यादव |
काठमाडौं, २७ बैशाख/संकटकाल लगाएर संधिवानसभाको म्याद थपे आफूलाई कुनै हालतमा मान्य नहुने मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको हो । more... |
| प्रहरी र प्रदर्शनकारीबीच झडप |
| नवलपरासी, २७ बैशाख/नवलपरासीमा प्रहरी र प्रदर्शनकारीबीच आज झडप भएको छ । more... |
| सामाजिक जवाफदेहिता सम्बन्धी गाविसस्तरीय गोष्ठी सम्पन्न |
| संजय तिवारी, बारा, २७ बैशाख/गाविस स्तरमा हुने विकास निर्माण तथा सामाजिक महत्वका कार्यहरुप्रति निगरानी गर्नका लागि नागरिकलाई जागरुक गराउने उद्देश्यले सञ्चालन हुन लागेको “नेपालमा जवाफदेहिता सम्बन्धी कार्याक्रम” को लागि बाराको प्रसौनीमा गाबिस स्तरीय गोष्ठी सम्पन्न भएको छ । more... |
| पत्रकार किन्ने धम्कीविरुद्ध ज्ञापनपत्र पेश |
| मो. हारुन, नेपालगन्ज, २७ बैशाख/नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका जिम्मेवार डाक्टरहरुले रेडक्रस कोहलपुरले आयोजना गरेको कार्यक्रमस्थलमै पत्रकारहरुमाथि दुव्र्यवहार गरेको भन्दै पत्रकारहरुले ज्ञापनपत्र बुझाएका छन् । more... |
| रेडक्रसलाई दंगाली समाज न्युयोर्कको सहयोग |
| मो. हारुन, नेपालगन्ज, २७ बैशाख/तरुण दल अमेरिका तथा दंगाली समाज न्युयोर्कले नेपाल रेडक्रस सोसाईटी उपशाखा उरहरीलाई ८९ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । more... |
| बाँकेको सुरक्षा समितिको नयाँ सुरक्षा योजना |
| मो. हारुन, नेपालगन्ज, २७ बैशाख/संविधान निर्माणको समय जेष्ठ १४ नजिकिंदै जाँदा बाँकेमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले विशेष निगरानी बढाउने भएकोे छ । more... |
| कानून दिवसको अवसरमा प्रभातफेरि |
| शुभ नारायण यादब, सप्तरी, २७ बैशाख/५७औं कानून दिवसको अवसरमा पुनरावेदन अदालत बार इकाई राजविराजले मंगलबार राजविराजमा प्रभातफेरी गरेका छन् । more... |
| अत्याधिक गर्मीका कारण अस्पतालमा विरामीको चाप |
| सप्तरी, २७ बैशाख/विगत एक सातायता तराईमा बढेको अत्याधिक गर्मीका कारण स्थानीय सगरमाथा अञ्चल अस्पताल राजविराजमा विरामीको संख्या ह्वात्तै बढेको छ । more... |
| संरक्षण सम्बद्र्धनको पर्खाइमा ऐतिहासिक झुटकी पोखरी |
| सप्तरी, २७ बैशाख/सप्तरीको झुटकी गाविस–९ स्थित ऐतिहासिक झुटकी पोखरी संरक्षणको अभावमा दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । more... |
| भ्रष्टाचारका आरोपी धरौटीमा रिहा |
| शुभ नारायण यादब, सप्तरी, २७ बैशाख/रकम भ्रष्टाचारीको आरोपमा पक्राउ परेका अनिल कुमार देव मंगलबार १० लाख धरौटीमा रिहा भएका छन् । more... |
| दुर्घटनामा एकको मृत्यु |
| शुभ नारायण यादब, सप्तरी, २७ बैशाख/पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कडरबोना सडक खण्डमा सवारी दुर्घटनामा परी मंगलबार एक जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाईते भएका छन् । more... |
| राष्ट्रिय मुस्लिम आयोग गठन |
| काठमाडौं, २७ बैशाख/सरकारद्वारा मंगलबार राष्ट्रिय मुस्लिम आयोग गठन गरिएको छ । more... |
| नेकपा (एकीकृत)को अधिवेशन जेठ ५ र ६ गते |
| चन्द्रकान्त खनाल, बुटवल, २६ बैशाख/नेकपा (एकीकृत) अवध–भोजपुरा प्रादेशिक समितिको तेस्रो अधिवेशन जेष्ठ ५ र ६ गते बुटवलमा हुने भएको छ । more... |
| संयुक्त संघर्ष समितिको आमसभा, २८ र २९ गते नेपाल बन्द गर्ने |
| चन्द्रकान्त खनाल, रुपन्देही, २६ बैशाख/जातीय राज्यको विरोध गर्दै संयुक्त संघर्ष समिति रुपन्देहीले मंगलबार बुटवलमा विशाल आमसभा गरेको छ । more... |
| लुम्बिनी प्रदेश नहुँदासम्म आन्दोलन : उवासं |
| चन्द्रकान्त खनाल, रुपन्देही, २६ बैशाख/उद्योगी व्यवसायीहरुले नयाँ संविधानमा आर्थिक तथा सांस्कृतिक स्वतन्त्रतालाई प्राथमिकता दिन राजनैतिक दलहरुलाई आग्रह गरेका छन् । more... |
| पहाडी र थारु समुदायबीच झडप |
| कल्पना भट्टराई, नवपरासी, २६ बैशाख/जातीय राज्यको विरोध गर्दै आएका क्षत्री, ब्राहमण लगायतका जातीय संस्थाको संयुक्त संघर्ष समितिले आज (मंगलबार) बुटवलमा अञ्चलस्तरीय बृहत् आमसभा गरिरहेको छ । more... |
| बन्दै बन्द, थारुको बन्द ब्राह्मणको विरोध |
| कल्पना भट्टराई, नवपरासी, २६ बैशाख/थारु संयुक्त संघर्ष समिति (मंगलबार) आज आह्वान गरेको तराइ क्षेत्र आम हडतालले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । more... |
| प्रहरीद्वारा अपहरित व्यक्तिको सकुशल उद्धार |
| रौतहट, २६ बैशाख/पाँचदिनदेखि अपहरणमा परेका व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ । more... |
| म नै जिल्ला इन्चार्ज हुँ : लाल किरण |
| संजय तिवारी, बारा, २६ बैशाख/एकीकृत नेकपा माओवादीका निलम्बन गरिएको भनिएका जिल्ला इन्चार्ज हरि चौलागाई (लाल किरण) ले आफु नै जिल्ला इन्चार्ज रहेको दाबी गरेका छन् । more... |
| मधेशलाई कुनैपनि हालतमा खण्डित हुन दिँदैनौं : मोर्चा |
| काठमाडौं, २६ बैशाख/संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेशलाई कुनैपनि हालमा खण्डित हुन नदिने बताएका छन् । more... |
| स्वायत्त मधेश एक प्रदेश हुनुपर्नेमा जोड |
मणि प्रसाद गैहे्र, कपिलवस्तु, २६ बैशाख/मधेश तराई फोरमका केन्द्रीय अध्यक्ष अमर यादवले स्वायत्त मधेश एक प्रदेश हुनुपर्नेमा जोड दिनुभएको छ । more... |
| आदिवासी जनजाति महासंघद्वारा जेठ ७, ८ र ९ गते नेपाल बन्द तथा आमहडताल |
| काठमाडौं, २६ बैशाख/नेपाल आदिवासी जनजाति महासंघले जेठ ७, ८ र ९ गते आमहडताल तथा मधेश बन्दको घोषणा गरेको छ । more... |
| समाचारको विषयलाई लिएर पत्रकारहरुमाथि दुव्र्यवहार |
| मो. हारुन, नेपालगन्ज, २६ बैशाख/नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको समाचारको विषयलाई लिएर पत्रकारहरुमाथि दुव्र्यवहार भएको छ । more... |
| उद्योग बाणिज्य संघको मतगणना शुरु |
| सुर्खेत, २६ बैशाख/सुर्खेत उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन गर्नका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ । more... |