समाचार

गरूडा र कटहरियामा हिन्दू परिषद्को संगठन विस्तार

रौतहट, ३१ असार । हिन्दू परिषद् नेपाल रौतहट जिल्ला कमिटीद्वारा गरूडा नगरपालिका वडा नं. २ श्री माध्यमिक विद्यालयको प्रांगणमा संगठन विस्तार एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

झापामा सर्पको टोकाईबाट एकको मृत्यु

झापा, ३१ असार । विषालु सर्पको टोकाईबाट झापामा एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकालको मृत्यु भएको प्रहरले जनाएको छ ।

मटिहानीमा सरसफाई र्याली

जलेश्वर, ३१ असार । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकालाई खुला दिसामुक्त बनाउन युवाहरुले सरसफाई जनचेतनामूलक र्यालीको आयोजना गरेको छ ।

भारतीय राजदूतसमक्ष बाँके र बर्दियाका व्यवसायीको मागै माग

नेपालगञ्ज, ३१ असार । बाँके र बर्दियाका व्यवसायी अगुवाहरुले भारतीय राजदुत मन्जीवसिंह पुरीसँग विभिन्न माग राखेका छन् । नेपालगञ्ज उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उद्योगी व्यापारीले नेपालगञ्ज–दिल्ली ...

नेपाल प्रहरीको तालिम केन्द्र बनाउन भारतको चासो

काठमाडौं, ३१ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

भारतीय पर्यटकलाई नेपाल घुम्न भारतीय मन्त्रीको आग्रह

काठमाडौं, ३१ असार । भारत उत्तर प्रदेशका मन्त्री र पूर्वमन्त्रीहरुले भारत र नेपाल दुई अलग देश भएपनि दुबै देशको भाषा, संस्कृति र मन एउटै भएको बताएका छन् । उनीहरू दुबै देशको विकास पनि मिलेर गर्नुपर्ने सुझाव दिएका छन् ।

अपराध, फौजदारी र देवानी संहितासम्बन्धी प्रशिक्षण सम्पन्न

राकेश यादव, रौतहट, ३० असार । रौतहट जिल्ला अदालत गौरको आयोजनामा अपराध संहिता र फौजदारी कार्यविधि संहिता देवानी कार्यविधि संहितासम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार गौरस्थित नेपाल बार एशोसिएशनको सभाहलमा सम्पन्न भएको छ ।

बदेललाई थापेको धरापमा परेर मृत्यु

बारा, ३० असार । जंगलको खोलामा बदेललाई थापेको धरापमा परी एक जनाको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका–२२ चकरी गाउँ बस्ने ५० वर्षीय आईसमान थिङको शनिबार मृत्यु भएको छ

खाल्डोमा डुबेर पाँच वर्षीय बालकको मृत्यु

रौतहट, ३० असार । रौतहट जिल्लामा खाल्डोमा डुबेर एक पाँच वर्षीय बालकको डुबेर मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका–२ स्थित भलोहिया गाउँको बाग्मती बाँधको पुल नजिक सार्बजनिक पुल

श्रीमतीको हत्या गर्ने पक्राउ

दाङ, ३० असार । कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ गैरागाउँ बस्ने ४५ वर्षीय ऋषिराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्ततः ठाकुर राजपाको संसदीय दलको नेतामा सर्वसम्मत

काठमाडौं, ३० असार । लामो समयको विवाद टुंग्याउँदै राष्ट्रिय जनता पार्टी नेपालले संसदीय दलको नेता सर्वसम्मतले चयन गरेको छ । राजपा नेपालको संसदीय दलको नेतामा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई सर्वसम्मतले चयन गरेको हो ।

मुख्यमन्त्री राउतको मातृशोकप्रति संघसंस्थाद्वारा समवेदना प्रकट

राकेश यादव, रौतहट, ३० असार । प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबू राउत गद्दीको आमाको भएको निधनप्रति संघीय प्रेस फोरम जिल्ला कार्य समिति रौतहटले दुःख व्यक्त गरेको छ ।

जनकपुर–जयनगर रेल कात्तिकमा सञ्चालन हुने

जनकपुरधाम, २९ असार । भारत सरकारको सहयोगमा निर्माण थालिएको जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजनाको काम अक्टुवर (कात्तिक) सम्म पूरा हुने दुवै देशका प्राविधिकले जनाएका छन् ।

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

काठमाडौं, २९ असार । भारतीय राज्यसभामा सदस्यहरूले नेपाली र मैथलीमा पनि बोल्न पाउने भएका छन् । राज्यसभाका सभापति एम वेंकैया नायडुले उक्त जानकारी दिएका हुन् ।

पर्सागढीको पहिलो सार्वजनिक सुनुवाई समपन्न

वीरगन्ज, २९ असार । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम समपन्न भएको छ । सहयोगी नेपाल पर्साको आयोजना तथा पर्सागढी नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा स्थानीयहरुले बाढी पहिरोको विषयलाई प्राथमिकताका साथ उठाएका थिए ।

विपद्बाट बचाउन विभिन्न सामग्री प्रदान

जलेश्वर, २९ असार । नेपाल ग्रामीण पूर्ननिर्माण संस्था (आरआरएन)ले महोत्तरी जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकामा विपद्बाट बचाउन सामग्रीहरु वितरण गरेको छ ।

भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गर्न भानुभक्तको महत्वपूर्ण योगदान : प्रम ओली

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताए ।

राजपाद्वारा समवेदना प्रकट

जनकपुरधाम, २९ असार । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको आमाको निधनप्रति राष्ट्रिय जनता पार्टी नेपालको प्रदेश २ संसदीय दलको कार्यालयले समवेदना प्रकट गरेको छ ।

सप्तरीको माहादेवमा आगलागी, सात लाखभन्दा बढीको क्षति

सप्तरी, २९ असार । सप्तरीको माहादेव गाउँपालिका आगलागी हुँदा सात लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । माहादेव गाउँपालिका–१ बस्ने लक्ष्मी इसरको फुसको छानो भएको गोठमा बिद्युत सर्ट भई शुक्रबार आगलागी भएको थियो ।

आँप महोत्सव गरौं (विचार)

आँपको यस्तो प्रचुरता भएपनि हामी यसप्रति अझै अनुदार छौं । आँपको महत्वलाई फैलाउन यसको महोत्सव किन नगर्ने भन्ने प्रश्न आउनु अस्वाभाविक होइन ।

राजपा पनि सरकारमा गयो भने मधेश मुद्दा विलिन हुन्छ : सर्वेन्द्रनाथ शुक्ल (अन्तर्वार्ता )

निश्चित रूपमा हामीसँग कुनै सरसल्लाह गरेर फोरम सरकारमा गएको होइन, आफ्नो हिसाबले गएको हो । मुद्दा त कमजोर भएको छ तर हामी पनि सरकारमा गयौं भने मुद्दा कमजोर मात्रै होइन, विलिन हुन्छ । त्यसैले गर्दा मुद्दाको बारेमा झुक्याउने किसिमको कुनै सहमति गरेर होइन, स्पष्टरूपमा कसरी अगाडि बढ्ने भन्ने सरकार र राजपाको बीचमा स्पष्ट नभइकन राजपा सरकारमा जाने विचार गर्दैन ।

तौलिहवा उद्योग वाणिज्य संघमा पुनः कुर्मी

मणि प्रसाद गैेह्रे, कपिलवस्तु, २९ असार । तौलिहवा उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी दिपु निर्वाचित भएका छन् । कुर्मीले ४ सय ८९ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।

बुद्धभूमिको बजेट ७३ करोड ६३ लाख

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २९ असार । बुद्धभूमि नगरपालिकाले ७३ करोड ६३ लाख ७८ हजार बराबरको बजेट सार्वजनिक गरेको गरेको छ । आर्थिक वर्ष ०७५÷०७६ का लागि नगरपालिकाले बजेट बिहीबार विनियोजन गरेको हो ।

नेपाली युवा राउत भारतमा पुरस्कृत

इन्द्रकमल जैरु, काठमाडौं, २८ असार । एक नेपाली युवाले भारतको राजधानी नयाँदिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् । सप्तरीका मानव अधिकारकर्मी प्रकाशमणि राउत भारतमा सम्मानित भएका हुन् ।

‘जलस्रोतमा धनी भए पनि प्रारम्भिक क्षेत्रमै रहनु दुखद’

जनकपुरधाम, २८ असार । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुलुक जलस्रोतमा धनी भएर पनि प्रारम्भिक चरणमै रहनु दुखद भएको टिप्पणी गरेका छन् ।

प्रदेश १ को नाम सगरमाथा र राजधानी विराटनगर !

काठमाडौं, २८ असार । प्रदेश १ को नाम के राख्ने र राजधानी कहाँ बनाउने भन्ने विषयमा सत्तारुढ दल नेकपाकै सांसदको फरक–फरक प्रतिक्रिया आएको छ । विपक्षी दलका सांसदले राजधानीको विषय र नामको विषयमा प्रस्ताव आएपछि मात्रै प्रतिक्रिया दिने बताइ रहँदा

अलकत्रा उद्योगमा लागेको तालाबन्दी खुल्यो

झापा, २८ असार । कन्काइ १ मा सन्चालित अलकत्रा उद्योगमा लागेको तालाबन्दी खुलेको छ । युवा सघ झापाले गुणस्तरहीन निर्माण सामाग्री उत्पादन गरेको भन्दै कन्काइ नगरपालिकामा १ मा सन्चालनमा रहेको शिव निर्माण सेवामा गत असार २२ गते तालाबन्दी गरेको थियो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com