कला र संस्कृति

“मधेशी पुत्र” जनकपुरधाममा प्रदर्शन हुँदै

जनकपुरधाम, २४ चैत । मधेशको पहिलो राजनीतिक चलचित्र ‘मधेशी पुत्र’ शुक्रबार चैत २५ गतेदेखि जनकपुरधामको रामजानकी सिनेमा हलबाट प्रदर्शन हुदैछ । सप्तरीका युवा निर्देशक निराजन मेहताको लेखन तथा निर्देशनमा मधेशी पुत्र निर्माण भएको हो ।

“मधेशी पुत्र” प्रदर्शन हुँदै

सप्तरी, ६ फाल्गुण । मधेशको पहिलो राजनीतिक चलचित्र ‘मधेशी पुत्र’ शुक्रबार फागुन ६ गतेदेखि राजविराजको शिवशंकर सिनेमा हलबाट प्रदर्शन हुदैछ । सप्तरीया युवा निर्देशक निराजन मेहताको लेखन तथा निर्देशनमा निर्माण भएको जानकारी फिल्मका निर्माता

वीरगन्जका मोडेलको ‘म जुन तिमी तारा’ म्युजिक भिडिओ आउँदै

वीरगंज, १ कार्तिक । वीरगंजका मोडेल युवराज केसरीको नयाँ नेपाली म्युजिक भिडिओ ‘म जुन तिमी तारा’को छायाँकनको प्रारम्भिक कार्य शुरु भएको छ । केसरीले यसअघि चार वटा म्युजिक भिडिओ

हिन्दी म्युजिक भिडिओ ‘तेरे मेरे दरमिया’को विमोचन

वीरगंज, १ असोज । हिन्दी म्युजिक भिडिओ तेरे मेरे दरमियाको एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । वीरगंज माईस्थानमा रहेको क्याण्डी सप रेष्टुरेन्टमा वीरगंजका स्थानिय गायक अशोक प्रधानले

भोजपुरीया दंबगको शुटिङ्ग तीव्र गतिमा हुँदै

वीरगंज, ९ भाद्र । शेर खान अभिनित भोजपुरी चलचित्र भोजपुरीया दबंगको छायांकन वीरगंजमा तीव्र गतिमा भइरहको छ । नौ वटा गीत रहेको भोजपुरी फिल्मको छायांकन हाल वीरगंज स्थित सुख्खा बन्दरगाहमा

मिथिलाञ्चलमा बटसाबित्री

जनकपुरधाम २२ जेष्ठ । मिथिलाञ्चलमा मनाइने पर्वहरुमध्ये बटसाबित्री अर्थात् बरसाइतको आफ्नै महत्व रहेको छ । बरसाइत पर्व मिथिलामा बडो मनाइने पर्वमध्येको यो पनि उउटा ठूलो पर्व हो । महिलाहरुले आफ्ना श्रीमानको स्वास्थ्य लाभको

मिथिला, कृषि, संस्कृत र स्वास्थ्यको प्रतीक ‘जुडशीतल’ पर्व

जुडशीतलकै दिनदेखि तुलसी चौरा वा शिवलिङ्ग छेउमा बाँस गाडेर त्यसमा घैँटोमा पानी राखी त्यसको तलतिर सानो प्वाल पारेर कुश राखिन्छ । कुश भएर तुलसी चौरा वा शिवलिङ्गमा थोपाथोपा पानी झर्ने गर्छ । यो क्रम सङ्क्रान्तिसम्ममा रहिरहन्छ ।

फागु (होली)ले राष्ट्रिय एकता र भाइचारा कायम गरोस् : अभिनेता आनन्द

वीरगंज । नेपालीहरूको दोश्रो ठूलो चाड होलीको पूर्व संध्यामा फिल्म अभिनेता आनन्द चतुर्वेदीले शुभकामना सन्देश जारी गरेका छन् । ०६८ सालमा नेपाली कथानक चलचित्र लंकाबाट अभिनय यात्राको थालनी गरेका अभिनेता आनन्दले रंगरोगनको पर्व होलीमा

मिथिलाञ्चलको ऐतिहासिक माध्यमिकी परिक्रमा सुरु

जनकपुरधाम, २५ फागुन । मिथिलाञ्चलका ऐतिहासिक धार्मिक सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा मंगलबारदेखि बिधिवत रुपमा शुरु भएको छ । धनुषाको ठेरा कचुरी गाबिसमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्कने रामसीताको डोला र जनकपुरको

आन्दोलनकै रुपमा “थारु राष्ट्रिय माघी महोत्सव” मनाइने : चन्द्र प्रसाद चौधरी

नेपालका आदिवासी भूमिपुत्र थारु समुदायले मनाउदै आएको विभिन्न चाडपर्वहरु डश्या, देवारी, अष्टिम्की, अतवारी, गुरीया, होरी÷फगुई, शिरुवा पावैन, जुरशितल, समाचकेवा, जितीया चाडपर्व मध्ये महान एवं राष्ट्रि«य पर्व माघ (माघी) हो । यो पर्व थारु समुदायको आफ्नै गणप्रथा भित्रको नयाँ वर्षको रुपमा रहेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com