अन्तराष्ट्रिय

भारतमा द्रूतगतिको रेलसेवा निर्माण गर्न जापानले सहयोग गर्ने

नयाँदिल्ली, २७ मंसिर । जापानी प्रधानमन्त्री सिन्जो अबेले भारत भ्रमणको क्रममा जापानले भारतमा द्रुत गतिको रेल सेवा, बुलेट रेल सेवा निर्माणमा सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब निर्माण हुने सो रेल सेवाले

अफगानिस्तानमा टेलिभिजन च्यानल प्रमुखको हत्या

काबुल । अफगानिस्तानको काबुलस्थित एक निजी टेलिभिजन च्यानलका प्रमुखको आइतबार राति हत्या भएको छ । उनलाई आइतबार राजधानी काबुलबाट केही टाढा रहेको उनको निवासनजिकै गोली हानी हत्या गरिएको बताइएको छ । अफगानिस्तानको निजी टेलिभिजन च्यानल संस्था एसिया टेलिभिजन

चिनियाँ र दक्षिण अफ्रिकी कम्पनीबीच व्यापारिक सम्झौता हुने

बेइजिङ, १३ मंसिर । आगामी साता हुन लागेको चीनका राष्ट्रपति सि जिङ पिङको भ्रमणका अवसरमा चिनियाँ र दक्षिणी अफ्रिकी कम्पनीहरुबीच व्यापारिक सम्झौता हुने भएको छ । उक्त अवसरमा २३ बुँदाहरुको हस्ताक्षर हुने कार्यक्रम तय भएको छ । चीन र अफ्रिकाबीचको व्यापार

पेरिस आक्रमण र आप्रवासीलाई पर्नसक्ने असरबारेको चिन्ता

विश्वमा बढ्दै गएको आतंकवादी गतिविधिले धेरैलाई चिन्तित बनाएको छ । खासगरी संयुक्त राष्ट्रसंघले पेरिसमा हालै भएको आतंककारी आक्रमणका कारण युरोपका कैयौं देशमा पछिल्लो समयमा बढ्दै गएको शरणार्थी एवं आप्रवासीमाथि कुनै प्रकारको समस्या नहोस भनेको छ । पेरिसमा

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com