सामाजिक सेवामा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सेरोफेरोले यसरी गर्यो सम्मान (फोटोफिचर)

फिचर

मधेशवाणी संवाददाता

    फागुन ६, २०७४   

serophero

सुर्खेत- लायन्स क्लब अफ सुर्खेत सेरोफेरोको नियमित मासिक बैठक शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

लायन वर्ष २०१७ र०१८ मा हालसम्म क्लबले गरेका सामाजिक सेवाका कार्यमा सहयोग गर्नुहुने सहयोगी व्यक्तिहरु तथा संस्थाहरुलाई सम्मान समेत क्लवले गरेको छ ।   

 

 फोटोफिचर:-

 

तपाईको प्रतिक्रिया