सुजाताको 'कोही भन्छन्', सार्वजनिक, भिडियोमा देखिइन रिमा (भिडियोसहित)

मनोरञ्जन

मधेशवाणी संवाददाता

    चैत १, २०७४   

सुर्खेत -   नेपाल आइडलको टप–५ बाट बाहिरिएकी गायिका सुजाता पाण्डेले आफ्नो गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् ।

‘कोही भन्छन्, बाँच्छ माया सयौं जुनिसम्म पनि’ बोलको गीतमा गायिका सुजाताले स्वर दिएकी छन् भने रुद्र ज्ञावाली शब्द र तेजप्रसाद पाण्डेको संगीत रहेको छ ।

सो गीतको म्यूजिक भिडियोको निर्देशन भने लक्ष्मण पौडेलले गरेका हुन् । म्युजिक भिडियोमा नेपाल आइडलकी प्रस्तोता, मोडल एवं नायिका रिमा विश्वकर्मा र निराजनले अभि नय गरेका छन् ।

तपाईको प्रतिक्रिया