नायिका वर्षा सिवाकोटीको जन्मदिन

मनोरञ्जन

मधेशवाणी संवाददाता

    चैत २६, २०७४   

नायिका वर्ष सिवाकोटीले केक काटेर जन्मदिन मनाएकी छिन् । चलचित्र ‘जय शम्भु’को छायांकनमा व्यस्त वर्षाले व्यस्तताकै बीच जन्मदिन मनाएकी हुन् । वर्षाले छायांकन स्थल काभ्रेस्थलीमै जन्मदिन मनाएको जय शम्भुको टिमले जानकारी दिएको छ ।

तस्बिर : अन्नपूर्ण

तपाईको प्रतिक्रिया