श्रृङ्खला खतिवडा बनिन् यसवर्षको ‘मिस नेपाल’

मनोरञ्जन

मधेशवाणी संवाददाता

    चैत २९, २०७४   

काठमाडौं – हेटौडाकी  श्रृङ्खला खतिवडा यसवर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड  ’ घोषित  भएकी  छिन् । 
 बुधबार राती सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले  उपाधिमा कब्जा जमाइन् ।   
खतिवडाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।


यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल, मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्य र मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितेको घोषणा गरियो । 

तपाईको प्रतिक्रिया