स्वतन्त्र मधेश गठबन्धन पर्साले प्रधानमन्त्री र गृहमन्त्रीको पुतला जलायो

राजनीति

       

वीरगन्ज, २४ असोज । स्वतन्त्र मधेश गठबन्धन पर्साका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुतला जलाएका छन् ।

रौतहटको गौरबाट पक्राउ परेका गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतसहितका नेता कार्यकर्ताहरुको रिहाईको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुतला जलाएका छन् ।

डा.राउतसहितका नेता कार्यकर्ताहरुको पक्राउविरुद्धमा यसअघि पनि सिरहा, धनुषा र सप्तरीमा पुतला जलाएका थिए ।

तपाईको प्रतिक्रिया