धनुषा, १८ कार्तिक । मिथिला नगरपालिका–६ बस्ने ३२ वर्षीय मकसुधन महतोको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।
जनकपुर उपमहानगरपालिका–२३ विन्धीस्थित सडकमा को. १ ख ६८२४ नम्बरको ट्रिपरले विद्युतको तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका ट्रिपर चालक महतोको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया