यही सरकारले नेपाल समृद्ध बनाउँछ : प्रवक्ता श्रेष्ठ

राजनीति

       

राम नारायण पंडित, सिराहा, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुकुल संविधान परिमार्जन गर्दै आर्थिक रुपमा देशलाई समृद्ध बनाउने बताएका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका ५ वस्तिपुरमा बुधबार आयोजित किसान नेता जयगोविन्द साहको २९ औं स्मृति सभालाई सम्वोधन गर्दे प्रवक्ता श्रेष्ठले कम्यूनिष्ट सरकारले नै देश समृद्ध बनाउने भन्दै उनले नेताहरुविचको मतभेदले सरकार फेरिन्छ भन्ने धेरैलाई लागेकोले सरकार परिवर्तको कुनै सम्भावना नभएको स्पष्ट गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले नै पाँचवर्ष सरकार चलाउने समेत उनले दाबी गरे ।

तपाईको प्रतिक्रिया