प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीमा राजकीय सम्मान

नयाँदिल्ली, ३१ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ्रमणको दोस्रो दिन शुक्रबार भारत सरकारले राजकीय सम्मान दिएको छ । राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार विहान गार्ड अफ अनर प्रदान गरिएको छ ।

सम्मान अघि प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । सम्मान गारथ लगत्तै प्रधानमन्त्री प्रचण्ड महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धान्जली अर्पण गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com