प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नयाँदिल्ली, ३१ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भारतको प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा भेटवार्ता भएको छ । चार दिन लामो राजकीय भ्रमणका लागि बिहीबार नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार भारतीय समकक्षी समक्ष औपचारिक भेटवार्ता गरेका हुन् । भेटमा नेपाल–भारतका प्रधानमन्त्रीबीच दुई देशको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com