मधेशीहरुले अमेरिकामा मनाए “ब्लैक डे”

अमेरिका, ३ असोज । अमेरिकामा बसोबास गर्ने मधेशी, थारु, आदिवासी जनजाति, मुस्लिम लगायतले नयाँ संविधान विभेदकारी रहेको भन्दै असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाएका छन् । अस्टिन मधेशी समाजले अमेरिकाको टेक्सासस्थित अस्टिनमा ब्लैक डे मनाइएको छ ।

सदियौ देखि चलिरहेको उपेक्षित वर्ग (मधेशी, थारु, मुस्लिम, आदिवासी, जनजाति)को अधिकार प्राप्तिको आन्दोलनको निरन्तरताका लागि आह्वान गरिएको असोज ३ लाई ब्लैक डेको रुपमा समर्थन गर्दै अस्टिन मधेशी समाजले ब्लैक डे मनाएको छ । अधिकार प्राप्ति आन्दोलनको आगामी कार्यक्रमहरुमा पनि अस्टिन मधेशी समाजको सहभागिता रहने जनाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com