नयाँदिल्ली । परराष्ट्रमन्त्री प्रकाशशरण महत र भारतीय विदेश राज्यमन्त्री भीके सिंहबीच भेटवार्ता भएको छ ।
भारतको सत्ताधारी पार्टी बीजेपी निकट थिंकट्यांक राइसिना डाइलग सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री महत दिल्ली पुगेका हुन् । त्यसक्रममा उनले मंगलबार डा. महत र सिंहबीच दिल्लीमा भेटवार्ता भएको हो ।