बसको ठक्करबाट बालकको मृत्यु

कैलाली, ६ बैशाख । बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–८ पुर्व–पश्चिम राजमार्गमा ना.५ ख.१०४२ नम्बरको बसले बुधबार सोही ठाउँ बस्ने ९ बर्षीय कैलाश बि.क.लाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com