चट्याङ लागेर ठाकुरको मृत्यु

सिराहा, ८ बैशाख । भगवानपुर गाँउपालिका– ५ बस्ने ७० बर्षीया नानुवती ठाकुरको चट्याङ लागेर मृत्यु भएको छ । शुक्रबार घरदेखि अन्दाजी २ सय मिटर टाढा गँहु काट्न खेतमा गएको अवस्थामा चट्याङले लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com