युरोपमा पहिलो पटक साकेला पर्व मनाउने

दिेनेश गौतम(हरिजन), जिरा (युरोप) । युरोपमा बस्ने नेपाली राईहरुको महान चाड साकेला पर्ब आउँदो बैशाख ३१ गते अर्थात् माई १४ तारिखका दिन निकोसियामा भब्यताका साथ मनाउने भएका छन् ।

राई किरातं समाज युरोप निकोसियामा आज बसेको बैठकले युरोप देशहरुमा राईहरुको जातिय पहिचानलाई जोगाउदै विश्व भरि रहेका नेपालीहरुलाई एकताबद्ध  बनाउदै  मर्य १४ तारिखका दिन सो कार्यक्रम गर्ने निर्या गरेको हो ।

समाजकी संयोजक रमिला राईको अध्यक्षतामा बसेको बैठकले युरोपको निकोसिया , जर्मनीको बेरलिन लगाएत ठाउमा बिस्तारै कार्यक्रमहरु गर्ने जानकारी दिनु भयो । उनले यो कार्यक्रम राई समुदायहरुको मात्रै नभएर सबै नेपाली समुदायहरुको भउकोले सो कार्यक्रम सफल बनाउनका  लागि सबै नेपालीहरुलाई उपस्थिति का लागि अनुरोध गरेका छन् ।

उनका अनुसार युरोपीयन देशहरुमा राईहरुको संख्या धेरै भए पनि सबैलाई एकताबद्ध गर्ने कार्य सुरुवात गरिएको हो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com