नदीमा डुबेर मृत्यु भएको अवस्थामा फेला

कञ्चनपुर, ४ जेष्ठ । पुनर्वास नगरपालिका–११ डोकेबजारडाँडा गाउँ बस्ने शान्ति चौधरी नदीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् । बुधबार स्थानीय खोलामा माछा मार्न गएकी उनी घर नआएपछि खोजतलास गर्दा विहिबार डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी थिइन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com