गोली पड्काइ ८८ हजार लुटपाट

बारा, ५ जेष्ठ । ७/८ जनाको एक समूहले बन्दुकको गोली पड्काई लुटपाट गरेको छ । सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने मोहनप्रसाद यादवको घरमा शुक्रबार लाुटपाट भएको हो । करीब ७/८ जनाको अपरिचित समूहले छतबाट प्रवेश गरी गोली पड्काई घरमा रहेको नगद ८८ हजार रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com