बस दुर्घटना हुँदा १३ जना घाइते

सप्तरी, ५ असार । राजबिराज नगरपालिका–९ स्थित औद्योगिक क्षेत्र मलेठस्थित राजबिराज–रुपनि सडक खण्डमा को .१ ख ४२२५ नम्बरको बस ओभरटेक गर्ने क्रममा सोमबार दुर्घटना हुँदा बसमा यात्रा गर्ने नेगडा–३ बस्ने ३५ वर्षीय फुलकुमार यादब लगायत १३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि सगरमाथा अञ्चल अस्पताल पठाइएको र अवस्था समान्य रहेको छ । सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएर फरार रहेका चालकको खोजी कार्य गरिरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com