संविधान संशोधनपछि प्रदेश नं. २ मा निर्वाचन हुने : उपप्रधानमन्त्री महरा

दाङ, ३१ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि प्रदेश नम्बर २ को निर्वाचन हुने दाबी गरेका छन् । उनले संविधान संशोधनका लागि नेकपा एमालेले पनि सघाउने बताए ।

प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सबै दललाई सहमतिमा ल्याएर मात्र चुनाव गराउनको लागि यसअघि सरकारले दुई नम्बर प्रदेशको चुनावको मिति सारेको स्पष्ट पारे ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com