राजपालाई निर्वाचन आयोगमा दलको रुपमा मान्यता

काठमाडौं, ३१ असार । ६ मधेशकेन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचन आयोगले दलको रुपमा मान्यता दिएको छ ।

मधेशकेन्द्रित ६ वटा दलले दल एकीकरणको निम्ति दिएको निवेदन अनुसार शनिबारको निर्वाचन आयोगको बैठकले राजपा नेपाल नामक राजनीतिक दललाई बिधिवत रुपमा आजैको मिति देखि लागू हुने गरि दर्ता गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com