कुलोमा डुबेर बालकको मृत्यु

कैलाली, ३१ असार । जानकी गाउँपालिका–१ दुर्गौली बस्ने शेरबहादुर थापाको १८ महिनाको छोरा पुष्प थापाको शनिबार कुलोमा डुबेर मृत्यु भएको छ । घर अगाडिको पानीको कुलोमा खेल्ने क्रममा अचानक डुबेपछि आफन्तले उद्धार गरी टिकापुर अस्पताल लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com