आगलागीबाट ट्याक्टरमा क्षति

रुपन्देही, ३१ असार । सुद्धोधन गाउँपालिका–१ बेलवास्थित शम्भु चौहानको पुरानो घर अगाडि पार्किङ गरी राखेको लु.१ त ८८०८ नम्बरको ट्याक्टरमा शनिबार अचानक आगालागी हुँदा ट्याक्टरको इन्जिन जलेर क्षति भएको छ । आगलागीको कारण हाल खुल्न सकेको छैन । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com