खुकुरी प्रहार गर्ने पक्राउ

सर्लाही, ३१ असार । लालबन्दी नगरपालिका–२ जंगलीटोल बस्ने पन्चलाल तामाङ शनिबार खुकुरी प्रहारबाट घाइते भएका छन् । उनलाई राँगा काट्ने बिषयमा सामान्य बिबाद हुँदा सोही ठाउँ बस्ने ३४ वर्षीय बिजुली चमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि उपचारको लागि नमुना अस्पताल हरिवन हुँदै थप उपचारको लागि भरतपुर पठाइएको छ । खुकुरी प्रहार गर्ने बिजुली चमारलाई खुकुरी सहित पक्राउ गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com