जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा, १ साउन । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका–१ चुडाहात्ती बस्ने ४८ बर्षीय गोपाल महतलाई प्रहरीले पक्राउ गरेको छ । महतले शनिबार हल्दिबारी गाउँपालिका–२ सुकुम्बासी टोल बस्ने ५ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ । घटना पश्चात फरार रहेका महतलाई स्थानीय बासिन्दाले सोही स्थानमा मादक पदार्थ सेवन गरी हिडीरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका थिए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com