मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कैलाली, १ साउन । मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बर्दगौरीया गाँउपालिका–१ बैनिया बजार स्थित पूर्वपश्चिम राजमार्गमा से.२ प ५३४१ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० बर्षीय लोकराज बस्नेत र अण्डैया बस्ने २८ बर्षीया गैरी नेपाली गम्भिर घाइते भएकोले उपचारको लागि सुखड अस्पताल पठाइएकोमा लोकराज बस्नेतको मृत्यु भएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com