मृत अवस्थामा फेला

बर्दिया, २ साउन । कर्णाली चिसापानी पुलबाट हामफाली बेपत्ता भएका कैलाली लम्कीचुहाँ नगरपालिका–२ बस्ने ४५ बर्षीय महानन्द जोशी मृत अवस्थामा फेला परेका छन् । असार २८ गते पुलबाट हामफालेका उनको खोजतलास गर्दा सोमबार बर्दीया गेरुवा गाउँपालिका–१ सर्खोल स्थित कर्णाली नदीको किनारमा सडीगली सकेको अवस्थामा शव फेला परेको थियो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com