बसको ठक्करबाट युवकको मृत्यु

सप्तरी, २६ साउन । शम्भुनाथ नगरपालिका–६ स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५०६१ नम्बरको बसले स.८ प १३९३ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिंदा मोटरसाइकल चालक २५ बर्षीय सोमबहादुर मगरको घट्नास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com