युवा र प्रहरीहरुको नाट्यशाला बहादुरगंजमा

दिलिपकुमार यादव, कपिलवस्तु, २७ साउन । कपिलवस्तुको बहादुरगंजमा प्रहरी र नागरिकको सम्बन्ध विस्तारको लागि ड्रामा क्लिनिक बहादुरगंजमा सुरु भएको छ । तीन दिनसम्म चल्ने क्लिनिकमा ३० जना युवा र १० जना प्रहरीको सहभागिता रहेको छ ।

विभिन्न खेल तथाप्रदार्शनको मर्फत युवा र प्रहरीको सम्बन्धमा धेरै सुधार आउने तथायसले हुने विभिन्न किसिमको हिंसालाई कम गर्न सहयोग पुग्ने ईलाकाप्रहरी कार्यलय बहादुरगंजका सहायकप्रहरी निरिक्षक ललामणी भट्टराईले बताए ।

नागरिक र प्रहरीको सम्बन्ध सुधार गरि शान्ति, सुरक्षा र न्यायमापहुचपुर्याउना सर्च फर कामन ग्रउण्डले यास्ताविभिन्नकिसिमको कार्यक्रम संचालनगर्दै आएको सर्च फर कामन ग्रउण्डको बालिका चौधरीले बताइन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com