खोलामा डुबेर बालिकाको मृत्यु

कैलाली, २७ साउन । खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । टिकापुर नगरपालिका–६ भगवानपुर बस्ने सुदाम चौधरीको ८ बर्षीया छोरी सुजिता चौधरीको डुबेर मृत्यु भएको छ । घर नजिकै रहेको अरबरुवा खोलामा बिहीबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com