नदीमा पुरुषको शव फेला

बाँके, २७ साउन । नदीले बगाई ल्याएको एक पुरुषको शव फेला परेको छ । राप्ती सोनारी गाउँपालिक–३ सिनाबाच स्थित राप्ती नदीको किनारामा नदीले बगाई ल्याएको अंदाजी २५/२६ बर्षीय पुरुष व्यक्तिको शव फेला परेको छ । शव सडिगलेको अवस्थामा बिहीबार फेला परेको प्रहरीले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com