पूर्वराष्ट्रपति पुत्रीद्वारा बाढी प्रभावित क्षेत्रलाई आपतकालीन अवस्था घोषणा गर्न माग

काठमाडौं, २९ साउन । पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरी अनिता यादवले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पार्न सरकारलाई आपतकालीन अवस्था घोषणा गर्न माग गरेकी छन् ।

पूर्वराष्ट्रपति पुत्री यादवले हाल देश विभिन्न क्षेत्र सिरहा, दाङ, सप्तरी, सुनसरी, मोरङ, ताप्लेजुङ, पाँचथर, झापा, सिन्धुली, चितवन, बाँके धनुषा र अरु सबै जिल्लामा अबिरल वर्षाको कारणले आएको बाढीबाट त्यहाँका नागरिकलाई गाँस बास कपासको साह्रै अप्ठेरो परेकोले असल नागरिकको कर्तव्य निर्वाह गर्दै राहत तथा सहयोगको लागि लाउन तथा प्रयोग गर्न हुने लत्ता कपडा सहयोग गरी दिन आग्रह गरेकी छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com