एमालेका शीर्ष नेताहरुको अभिव्यक्तिले मधेशमा आक्रोश छ

सचिता बुढाथोकी, संचारकर्मी

म संचारकर्मी हो । मैले एमालेको अवस्था संचार माध्यमहरुमा हेरेको छु । संचार माध्यम भनेको कुनै पनि समाजको लागि ऐनाको जस्तो काम गरको हुन्छ । किन भने संचार माध्यमले नै समाजमा जे भइरहेको हुन्छ त्यसको चित्रण गरिरहेको हुन्छ । म आफै संचारगृहमा गर्ने भएकी हुनाले म कुन कुरामा विश्वस्त रहेको छु भने एमाले पार्टी तराई मधेशको २ नं. प्रदेशमा भइरहेको स्थानीय तह निर्वाचनमा सम्मानजनक अवस्थाको जीत हुँदैन । किन भने एमाले पार्टीका शीर्षस्थ नेताहरुको अभिव्यक्तिले तराई मधेशका जनताहरुमा आक्रोश पैदा भएको स्पष्ट रुपमा देखिरहेको छ । त्यसको कारणले अहिले एमाले पार्टीलाई मधेशवाट जित्नु भनेको दिवा सपना हेर्नु जस्तै हो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com