प्रदेश नं. २ मा एमाले प्रथम पार्टी बन्नै सक्दैन

वीरेन्द्र केएम, संचारकर्मी

प्रदेश नं. २ को स्थानीय तह निर्वाचनमा मेरो विचारमा एमाले पार्टीको उम्मेदवारहरुको कारणले गर्दा केही सिट जित्न सक्ने छ । एमाले पार्टीको लागि ठूलो चुनौती नै रहेको थियो जसको कारणले एमाले पार्टीले त्यहाँ बलियो र योग्य व्यक्तिहरुलाई आफ्नो पार्टीको उम्मेदवार बनाएको हो । एमाले पार्टीको उम्मेदवारहरुले आफ्नो व्यक्तिगत कारणले जित्ने संभावना रहेको छ । मेरो बुझाई एमाले पार्टी प्रदेश नं. २ मा कुनै पनि हालतमा पहिलो नम्बरको पार्टी बन्न सकिदैन । किनभने एमाले पार्टीले विगतमा गरेको हरेक गतिविधिको मूल्याङ्कन गरिएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com