प्रदेश नं. २ मा राजपाको जीत सुनिश्चित छ

इन्द्र झा, सांसद, राजपा नेपाल

राजपा नेपालको अवस्था यहाँ बलियो  देखिएको छ । राजपा नेपाल पार्टीको जीत सुनिश्चित भनेर जनतामा उत्साह बढेर गएको छ भने अरु पार्टीमा उत्साह घटदै गइरहेको छ । नेकपा एमाले पार्टीको अवस्था प्रदेश नं. दुई राम्रो रहेको छैन । एमाले पार्टीलाई भोट नगर्नको लागि यहाँका जनताहरु अगाडी सरेका छन् । किनभने एमाले पार्टीले मधेशी जनताहरुलाई धोका दिएको छ । मधेशीहरुको सपनालाई चकनाचुर पारेको कारणले प्रदेश नं. दुईका जनताहरुले एमालेलाई मतदान गर्न चाहदैँन्न ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com