सर्पले टोकेर पुजारीको मृत्यु

बाँके, २८ भाद्र । डुडुवा गाउँपालिका–६ पहाडियास्थित मन्दिरमा बिगत २ वर्षदेखि पुजारीको रुपमा काम गर्दै आएका कास्की पोखराका ५९ वर्षीय नारायणप्रसाद देबकोटाको सर्पले टोकेर मंगलबार मृत्यु भएको छ ।

उक्त मन्दिर नजिकै सर्पले टोकेर घाइते भएका देबकोटालाई उपचारको लागि स्वास्थ्य चौकी हिरमुनिया लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com