मधेशबाट एमालेको पत्तासाफ हुन्छ

संतोष कुमार मेहता, प्रवक्ता, राजपा नेपाल

दुई नम्बर प्रदेशमा राजपा नेपालकै बोलबला रहेको छ । जताततै राजपा नेपालको नै चहल पहल देखिएको छ । राजपा नेपालको केन्द्रीय नेताहरु पनि अहिले प्रदेश नं. २ को चुनावी प्रचार प्रसारमा जुटेका छन् । । सर्लाहीबाट निर्विरोध रुपमा राजपा नेपालका उम्मेदवारहरुको निर्वाचित पनि भइसकेको अवस्था । म त के भन्छु भने राजपा नेपाल यसपालीको चुनावमा पहिलो पार्टीको रुपमा उदयमान हुनेछ । नेकपा एमाले पार्टीको कुरा गर्ने हो यसपालीको चुनावमा मधेशबाट एमाले पार्टीको पता साफ हुनेछ । एमाले पार्टीले आफ्ना उम्मेदवारको जमानत पनि बचाउन सक्दैन ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com