ठूला दलका उम्मेदवारहरुले रक्सी र मासुमा मतदाता किन्ने प्रयास गरिरहेका छन्

दिपेश कुमार कुशवाहा, विद्यार्थी, सर्लाही क्याम्पस

चुनावको चहल पहल बढेको छ । नेताहरुले घर दैलोको कार्यक्रम गरिरहेका छन् । केपी ओली प्रधानमन्त्री भएको बेला पनि मधेशीहरुको मानव सांगलोलालार्ई माखे साँगलो भनेका थिए । त्यो कुराहरुलाई यहाँका जनताले बिर्सेका छैनन् । त्यसकारण अब यहाँका जनताहरु पूरा विश्वस्त भइसकेको छ कि एमाले पार्टीलाई भोट नदिएर राजपा लगायतका दलहरुलाई नै जिताउने । रक्सी र मासुमा काँग्रेस एमाले पार्टीका उम्मेदवारहरुले खर्च गरिरहेको छ । यसबारे निर्वाचन आयोगले ध्यानाकर्षण गराउनुपर्यो । यस्तै रवैया रह्यो भने निर्वाचन स्वच्छ र निष्पक्ष नहुन पनि सक्छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com