राजपा र फोरमबीच प्रस्पर्धा हुनेछ

रविन्द्र कुमार शर्मा, गौडैता नगरपालिका, रामबन

पहिला यहाँ नेपाली कांग्रेस बलियो थियो । यहाँ प्रचार प्रसारका लागि पनि माओवादी र काँग्रेस एमाले पार्टीले धेरै खर्च गरिरहेको छ । एमाले पार्टीको एउटा उम्मेदवारको एकदिनको खर्च चार लाख भन्दा बढि हुने गरेको छ । त्यति रुपैयाँ राजपा पार्टीका उम्मेदवारहरुले गर्न सकेको छैन । यद्यपी जनताले राजपा पार्टीलाई मतदान गर्ने भनेर भनिरहेको अवस्था । समग्रमा भन्नु पर्दा एमाले पार्टीको उम्मेदवारहरु हार्नेछ । त्यस्तै केही काँग्रेस र माओवादी पार्टीले विजय हासिल गर्नेछ भने बाँकीमा राजपा नेपाल र फोरम नेपालले आफ्नो जीत दर्ज गर्नेछ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com