रक्सी र दारुको लोभमा मधेशी जनता दिग्भ्रमित हुँदैन

चुनावको कुरा गर्दा खेरी राजपा नेपाल सबभन्दा अगाडी देखिएको छ । काँग्रेस, एमाले, माओवादीले एकदमै बढि खर्च गरेको छ । तर पनि उनीहरुको खर्चले अहिले मधेशी जनताहरु दिग्भ्रमित हुने बाला छैन । मधेशी जनताले राम्ररी बुझिसकेका छन् कि कुन पार्टीले मधेशलाई समनताको अधिकारको लडाइ लड्छ र कुन लड्दैन भनेर । अब मधेशको जनताहरु पनि प्रमुख पार्टीहरुले सोचेको जस्तो मुर्ख रहेका छैनन् । तसर्थ म के भन्न चाहन्छु भने सबै पार्टीको आफ्नो आफ्नो जुन प्रकारको गुण र दोष त्यो अनुसार जनताले मतदान गर्नेछन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com