मलंगवा–१ मा राजपा प्यानल विजयी

सर्लाही जिल्लाको सदरमुकाम मलंगवा वार्ड नं. १ मा राष्ट्रिय जनता पार्टी नेपालको प्यानल विजयी भएको छ ।
राजपाका मलंगवा वार्ड नं. १ का अध्यक्ष पदका उम्मेदवार राजकिशोर राय पुरा प्यानलसहित विजयी भएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com