धनुषाबाट राजपाको खाता खुल्यो

जनकपुरधाम, ४ असोज । राष्ट्रिय जनता पार्टी नेपालले धनुषाबाट आफ्नो खाता खोलेको छ । राजपाले धनुषाको हंशपुर नगरपालिकाको मेयर र उपमेयरमा विजयी हासिल गरेको छ ।

राजपा रामज्ञान मण्डल ३३२० मतसहित मेयरमा निर्वाचित भएका छन् भने उपमेयरमा पनि राजपाकै रेणु देवी झा ३२७६ मतसहित विजयी भएकी हुन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com