भारतमा राष्ट्रिय र राज्य सभाको निर्वाचन एकैचोटी

नयाँदिल्ली । भारतमा राष्ट्रिय सभा र राज्य सभाको निर्वाचन एकैचोटी गरिने भएको छ । भारतको राष्ट्रिय निर्वाचन आयोगले सन् २०१८ सेप्टेम्बरमा राज्य सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचन एकैपटक गर्न तयार रहेको जनाइएको छ ।

आयोगका उच्च अधिकारीहरुले अर्को वर्ष निर्वाचन गर्नका लागि आयोगले विद्युतीय मतदान यन्त्र तयार पार्न लगाइसकेको जानकारी दिए । उनका अनुसार अर्को वर्षसम्ममा तयार हुनेगरी काम भइरहेको छ ।

सन् २०१९ सम्ममा भारतमा आम निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । भारतमा हरेक पाँच पाँच वर्षमा निर्वाचन हुने गर्दछ । एजेन्सीहरुको सहयोग


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com