सालको काठसहित एक जना पक्राउ

मोरङ, २४ असोज । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सालको काठसहित एक जनालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका–४ स्थित चोप्रहाबाट सोमबार अवैध रुपमा को.२ त ४६८८ र मे.१ त ५३८६ नम्बरको ट्रयाक्टरमा लोड गरी रंगेलीतर्फ लैजादै गरेको अवस्थामा ३३ वटा विभिन्न नापका सालको गोलीया सहित ट्याक्टर चालकलाई पक्राउ गरेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com