करेन्ट लागेर युवकको मृत्यु

रौतहट, २४ असोज । कटहरिया नगरपालिका–६ फतेपुर बस्ने ३० बर्षीय प्रमोद यादवको करेन्ट लागेर मृत्यु भएको छ । सोही नगरपालिका–८ स्थित ज्योती डिष्टिलरी भित्र बिजुलीको मेन स्विच अन गर्ने क्रममा सोमबार करेन्ट लागेर असक्त भएका यादवकोे हेल्थ ल्याड अस्पताल गरुडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com