आगलागीबाट ७ लाखको क्षति

पर्सा, २४ असोज । पोखरीया–४ जगतपुर बस्ने चौकट सहनीको फुसको छानो भएको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी भएको छ । मंगलबार आगलागी हुदाँ छिमेकी मनोज सहनीको फुसको घरमा समेत आगलागी भएर करीव ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com