गौचनका हत्यारा पत्ता लगाउन विशेष अनुसन्धान टोली गठन

काठमाडौं, २४ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनका हत्या पत्ता लगाउन नेपाल प्रहरीले सात सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको छ ।

प्रहरी प्रधान कार्यालयबाट प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा सात सदस्यीय विशेष अनुसन्धान टोली गठन भएको हो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई सोमबार दिउँसो शान्तिनगरको ओमशान्ति चौकमा बाइकमा आएका दुई जना सुटरले गोली हानी हत्या गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com