साढे ९ लाख रुपैयाँ लुटपाट

सप्तरी, २४ असोज । राजविराज नगरपालिका–९ बस्ने ३० बर्षीय अनुवर हुसेनको नगद ९ लाख ५० हजार रुपैयाँ लुटपाट भएको छ । हुसेनले मंगलबार राष्ट्रिय बाणिज्य बैकबाट उक्त रकम निकाली झोलामा राखी सोही नगरपालिका–३ स्थित सप्तकोशी माइक्रो काउण्टरमा आई नगद भएको झोला राखी कलमा पानी खान जाने क्रममा १ जना अपरिचित ब्यक्तिले उक्त व्याग लिई भागेको बताइएको छ । फरार व्यक्तिको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com